२२ माघ, विराटनगर । प्रदेश १ को पहिलो प्रदेशसभाको बैठक सुरु भएको छ । विराटनगरस्थित मोरङ जिल्ला समन्वय समितिको सभाहलमा बैठक बसेको हो ।
बैठक जेष्ठ सदस्य ओम सराबगीले सञ्चालन गरेका छन् । बैठकको सुरुमा प्रदेश प्रमुख डा. गोविन्द तुम्बाहाङले प्रदेशसभा बैठक आहृवान गरेको पत्र पढिएको थियो । त्यसपछि दलीय आधारमा सांसदहरुले धारणा राखेका छन् ।
पूर्वका १४ जिल्ला रहेको प्रदेश १ मा प्रत्यक्ष र समानुपातिकबाट गरी ९३ जना सांसद रहेका छन् ।
तस्वीरहरु : चन्द्र आले/अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4