+
+

सिद्धार्थ इन्स्योरेन्सको ५४ औं शाखा बनेपामा

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २४ गते २०:०६

२४ माघ, काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले काभ्रेपलान्चोकको बनेपामा ५४ औं शाखाको सञ्चालनमा ल्याएको छ ।

शाखाको कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार, क्षेत्री तथा नायव महाप्रबन्धकहरु मुरारी रेग्मी र योगेशकृष्ण श्रेष्ठले उद्घाटन गरेका छन् ।

प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्रीले अहिलेसम्म ५३ वटा शाखा सञ्जालद्वारा स्तरीय बीमा सेवा प्रदान गर्दै आएको बताउँदै भविष्यमा अझ प्रभावकारी सेवा प्रदान गर्ने बताए ।

समारोहमा स्थानीय स्तरका बै‌ंक तथा वित्तीय संस्था र व्यवसायीहरु सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?