+
+

प्राइम लाइफले १२.५ प्रतिशत बोनस दिने

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २५ गते ११:५७


२५ माघ, काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले माघ २४ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद सेयरधनीलाई समेत हुने गरि १२.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि नगद लाभांश दिने भएको छ ।

कम्पनीले दिएको बोनस दर हकप्रद बाहेक ३२.५ प्रतिशत बराबर हुन आउछ । हकप्रद वितरण र प्रस्तावित बोनस सेयर पारित पछि कम्पनीको पुँजी १ अर्ब ७८ करोड रुपैयाँ पुग्नेछ ।

हाल कम्पनीको चुक्ता पुँजी ६१ करोड २ लाख रुपैयाँ छ । यो प्रस्ताव बीमा समितिबाट स्वीकृत हुन र कम्पनीको साधारण सभाबाट पारित हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?