२५ माघ, काठमाडौं । आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टूको पहिलो खेलमा नेपालले टस जितेको छ र नामिबियालाई ब्याटिङको निम्तो दिएको छ ।
नेपाललाई सुरुवातमै सफलता मिलेको छ । सोमपाल कामीले पहिलो ओभरमा नै एक विकेट लिएका छन् ।
यो पनि पढ्नुहोस्
नेपाल भर्सेस नामिबियाः बर्गरले रोक्लान् कि पारसले ठोक्लान् ?
प्रतिक्रिया 4