+
+

प्रदेश २ मा सभामुखको चुनाव पर्सि

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २९ गते ११:३१

२९ माघ, जनकपुरधाम । प्रदेश २ को सभामुख चयनका लागि पर्सि फागुन २ गते निर्वाचन हुने भएको छ ।

कार्यव्यवस्था परामर्श समितिको बैठकले भोलि सभामुख चयन गर्ने कार्यसूची बनाएको छ । भोलि १० बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

उपसभामुखको चुनाव फागुन ४ गते हुनेछ ।

प्रदेश २ मा फोरम र राजपाको बहुमत छ र दुई दलको भागवण्डामा सभामुख राजपाले पाएको छ । राजपाले सभामुखमा महासचिव मनिष सुमनलाई अघि सार्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?