Comments Add Comment

नेपालले सातौं विकेट गुमायो, बसन्त ब्याटिङमा

२ फागुन, काठमाडौं । डिभिजन टूमा क्यानडाविरुद्धको निणर्ायक खेलमा नेपालले सातौं विकेट गुमाएको छ ।

सोमपाल कामी ७ रनमा आउट भएका हुन् । नयाँ ब्याट्सम्यानका रुपमा बसन्त रेग्मी आएका छन् । अब ९ ओभरको खेल बाँकी छ र नेपाललाई ५३ रन चाहिएको छ ।

१९५ रनको लक्ष्य पछ्याएको नेपाल दबाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment