+
+

सपोर्टको तीन सय सातसम्ममा सेयर कारोबार गर्न पाइने

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन ३ गते ११:००


३ फागुन, काठमाडौं । सपोर्ट माइक्रोफाइनान्स कम्पनीको सेयर कारोबारको लागि खुला भएको छ । कम्पनीले पहिलो कारोबारको लागि एक सय दुई देखि तीन सय सात रुपैयाँको मूल्य रेञ्ज पाएको हो ।

नेप्सेले कम्पनीहरु पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य तोक्ने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?