१७ फागुन, पोखरा । रङ्गहरुको पर्व होली पोखरामा उल्लासपूर्वक मनाइएको छ । पोखरामा होली खेल्नेमा नेपाली युवायुवतीहरु मात्र थिएनन्, उनीहरुसँगै विदेशी पर्यटकले पनि रङ्ग खेलेर खुशियाली मनाए ।
पोखराका मुख्य बजार क्षेत्रका सडक दिनभरजसो होलीमय भयो । युवायुवतीहरु समूह समूहमा रङ्ग खेल्दै रमाइलो गरिरहेका थिए ।
हेर्नुहोस् फोटोहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4