Comments Add Comment

साहित्यकार इन्द्रबहादुर राईको निधन

काठमाडौं । साहित्यकार इन्द्रबहादुर राईको निधन भएको छ । भारतीय नेपाली भाषी साहित्यकार ९३ वर्षीय राईको मंगलबार अपरान्ह भारतको दार्जीलिङमा निधन भएको हो ।

राई लामो समयदेखि विरामी थिए । १९८४ साल माघ १७ गते दार्जीलिङको बालासन खोलाको बगरमा जन्मिएका राईका ‘विपना कतिपय’, ‘आज रमिता छ’, ‘सम्पुरक’ लगायतका कृति छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment