+
+
Shares

प्रदेश २ को संसद बैठक सूचना टाँसेर स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २७ गते ९:००

२७ फागुन, जनकपुर । प्रदेश नम्बर २ को आज बस्ने भनेको प्रदेशसभा बैठक सूचना टाँसेर स्थगित भएको छ । बैठक आज दिउँसो १ बजेका लागि तय गरिएको थियो ।

आजको प्रदेशसभा बैठकमा आर्थिक कार्यविधि विधेयक माथी छलफल गर्ने तयारी गरिएको थियो । तर, विधेयक दर्ता हुन नसकेकाले चैत ६ गते बस्ने गरी आइतबारको बैठक स्थगित गरिएको प्रदेश सचिवालयले जनाएको छ ।

आगामी बैठकमा प्रदेशसभा नियमावली सम्बन्धी विधेयक र आर्थिक कार्यविधि विधेयकलाई संसदमा प्रवेश गराउने तयारी भइरहेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?