1. ताजा अपडेट
Comments Add Comment
Khamma Singh Darlami Magar, Bharshe, Gulmi
२०७४ फागुन ३० गते १७:४८
माथी कमेन्ट गर्ने मगर भाइ काँग्रेसकेा भक्त भए जस्तेा लाग्येा । कुरेात शेर बहादुरकै बुझिन्छ है ?अनि चियापानमा हुने खर्चकेा बारेमा कुरा गरेर हुतिहार नबन । चियापान सामान्य कुरा हेा ।Someone commented on my previous post: Hi Ramjee I am NOT SLAVE SUPPORTERS of ANY BLODY POLITICAL PARTIES. PM has much more important task than this, he is just wasting his valuable time. PM can organize pre-planned and programme state banquet with all state cost and can be paid up to Karor Rupees BUT he can not spend single rupees without any concrete results and entirely for his personal enjoyments to please his supporters - if it is from the taxpayer's money and itis WHITE CORRUPTION You all UML and Maoists are very happy because you guys have been able to grab Singadarabar Power for your political gain and financial enrichment. You UML+Maoits have never ever given any constructive - positive feedback to your PM if some other does than you guys are furious !! If Mr. Oli runs the country like this soon we will have the life like Venezuela where Oil Rich Country people are suffering from 13000 times inflection, hunger, deprivation like Somalia. Look at share market where 120 points 120 Arab rupees loss after Oli's PM. Look at all banks - not able to issue loans Look at Government not able to send staff to a local level office look at Revenue - which is far less generating/collecting than its targetted Look at about development expenditure which is 27% Look at about our country's financial health which is deficit budget and generating internal loan for the recurrent cost. All economic fundamentals are terribly bad Finance Minister and PM are just giving dam care about our economy and generating jobs at home for 50 Lakhs Migrant workers. I am not happy about overall performance of ALL PMs of Nepal and including Oli, Deupa and Prachanda & Baburam. I need very strategic output/outcome and ensure for results - not luck and blessing. PM must learn to set the priorities, should not waste his single minutes just throwing so many parties and talking nonsense. DON'T LEBAL ANY ONE SUPPORTER OF ----- POLITICAL PARTY -I AM NOT SUPPORTERS OF ANY POLITICAL PARTIES IN NEPAL
ram
२०७४ फागुन ३० गते १२:१५
माथी कमेन्ट गर्ने मगर भाइ काँग्रेसकेा भक्त भए जस्तेा लाग्येा । कुरेात शेर बहादुरकै बुझिन्छ है ?अनि चियापानमा हुने खर्चकेा बारेमा कुरा गरेर हुतिहार नबन । चियापान सामान्य कुरा हेा ।
Avas Upadhyay
२०७४ फागुन ३० गते १०:३३
PM vayeko 100 days vayeko xaena, चियापान ko ramailo suru vayo aba? Bishwash ko Mat gumla Oli sir.
Ramjit Chaudhary
२०७४ फागुन ३० गते १०:०१
Dhanya ho Oli Jee, 49 janako akal mai mrityu bhayko uplaxyama chiyapan garekoma.
खम्ब सिंह दर्लामी मगर, भार्शे, गुल्मी जिल्ला
२०७४ फागुन ३० गते ९:५७
राष्ट्रपति निर्वाचनका लागि प्रदेशहरुबाट आएको सांसदहरु लाई ओलीले चियापान कार्यक्रम गरेका हुन् खै के भन्ने, यसो सत्य कुरा गारो भने एमाले क़ा साथीहरु रिसले कुटुर मरुला झैँ गर्छन, मलाई असत्य बोल्न आउदैन, देखेको सत्य बोल्ने हो एमाले क़ा साथीहरु रिसाए पनि चुनाब जितेको यत्रो महिना भयो, अहिले सम्म केहि तयार गरेको रहेनछ, एउटा गतिलो भासन त् तयार रहेंनछ अस्ति ससदमा हाम्रा प्रधानमन्त्री को भासन सुनेर दुख लाग्यो , प्र. म. स.मा. ओली जी लाई त् थाहा थियो त् म प्रधान मन्त्रि बन्दै छु, के त्यस्तै भासन गरेर ५-१० बर्स एमाले माओबादी ले देस हक्न्नू विचार छ कि के हो, यस्स्वो "outline ओफ़ strategic एक्शन फोर ट्रांस्फोर्मेशन न्यु नेपाल मा एमाले को सोच" का ४-५ लाइन मात्र भनं सक्नु भएनता . सम्ब्बबत अस्ति ससदमा पाएको जस्तो सुनौला मौका प्र. म. स.मा ओली जी लाई फेरी कहिले आँउने छैन , नेपाली जनता ले अस्ति ससदमा प्र. म. स.मा ओली जी बाट ठुलो कुरा सुन्ने आस गरेका थिए आस निरस मा परिणत भयो , खैत वाम एकता किन, ३/४ मत किन त्यसको औचित्य पुस्टि गर्न सक्नु भएनता हाम्रा प्रधान मन्त्रि को भासण सुनेर म अचम्मै परे, दुखित भए, , नेपाल इतिहास को एकदमै कम्जोर अवस्था र अति आर्थिक दुरावास्थ्या मा छ, यहाँ भन्दा तल झर्ने अवस्था छैन, बिजिनेस एज युज्जल को अबस्था होइन . तर हाम्रो ३/४ मत पाएका प्रधानमन्त्री को एक सब्द पनि नआउनु सारै दुखद हो !! प्र. म. स.मा. ओली जी ले नेपाल को वर्तमान अवस्था को comphrend गरनै सक्नु भएको रहेनछ बालुवाटर मा देस क प्रधान मन्त्रि दिनहुँ लाखौं खर्चेर, भोज गर्दैछन, धन्न हो एमाले पार्टी को केक कल्चर , नेपाली गरिब जनता लाई के के न उपहार देलान, भनेको त ??
Neil
२०७४ फागुन ३० गते ९:५३
हैन यिनीहरुलाइ विकाशको हुटहुटी किन छैन भन्या ?? चियापान, रक्सिपान मा किन समय बर्बाद पार्नु ??
Tanka Prasad Kattel
२०७४ फागुन ३० गते ९:५०
बधाई छ, प्रधान मुन्तरी ज्यु लाई, आशे पाशे लाई खान पिन , सुबिधा ... अब विकास को लहर शुरु भए जस्तो छ ! Good Job

प्रधानमन्त्रीले आयोजना गरे बालुवाटारमा चियापान, सांसदहरुलाई निम्तो

३० फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद र प्रदेश सभा सांसदका लागि चियापान कार्यक्रम आयोजना गरेका छन् ।

राष्ट्रपति निर्वाचनका लागि प्रदेशहरुबाट समेत सांसदहरु काठमाडौंमा आएको मौका पारेर ओलीले चियापान कार्यक्रम गरेका हुन् ।

संघीय संसद (राष्ट्रियसभा र प्रतिनिधिसभा) र प्रदेशसभाका सांसदहरुलाई बिहान साढे ८ बजे नै चियापानका लागि बालुवाटारस्थित निवासमा उपस्थित हुन भनिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

खासगरी आफूलाई संसदमा विश्वासको मत दिएका सांसदहरुका लागि ओलीले चियापान कार्यक्रम आयोजना गरेको स्रोतले बतायो । ओलीले २७ फागुनमा विश्वासको मत पाएका थिए । ओलीलाई तीन चौथाइभन्दा बढी सांसदहरुले मत दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

ट्रेन्डिङ

Advertisment