Comments Add Comment

बिजनेस नपाएपछि प्रदेशसभा २ को बैठक ६ दिन स्थगित

६ चैत, काठमाडौं । कुनै विजनेस नपाएपछि प्रदेशसभा २ को बैठक ६ दिन स्थगित गरिएको छ ।

गलबार बोलाएको बैठकमा छलफलका कुनै विषय नभएपछि चैत १२ गतेसम्मका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

मंगलबार बोलाइएको बैठक सभामुख सरोजकुमार यादवले सूचना टाँस गरेर स्थगित  गरेका छन् । संसदीय व्यवस्थामा संसदलाई विजनेस दिने काम सरकारको हो । बैठक चैत १२ गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment