Comments Add Comment

विद्यार्थीहरुको अनसन तोडियो

१७ चैत, काठमाडौं । शिक्षा ऐन नवौं संशोधन खारेजको माग गर्दै पाँच दिनदेखि जारी विद्यार्थीहरुको आमरण अनसन तोडिएको छ ।

ऐन अनुसार २३ गते हुने भनिएको अस्थायी शिक्षकको परीक्षा स्थगित भएपछि विद्यार्थीहरुले अनसन तोडेका हुन् ।

शिक्षा ऐन नवौं संशोधन खारेज र परीक्षा स्थागित गर्न माग गर्दै विद्यार्थीहरु १२ गतेदेखि माइतीघर मण्डलामा अनसन बसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment