२३ चैत, काठमाडौं । गृह सचिवमा प्रेमकुमार राईको सरुवा भएको छ । यसअघि उनी प्रधानमन्त्री कार्यालयमा कार्यरत् थिए ।
बिहीबार बसेको मन्त्री परिषद् बैठकले उनलार्इ गृह मन्त्रालयमा सरूवा गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4