+
+
Shares

गृहमन्त्रालयद्वारा १८ सहसचिवको सरुवा तथा पदस्थापन, १५ जिल्लामा नयाँ सीडीओ (सूचीसहित)

मन्त्रालयले शुक्रबारको निर्णयअनुसार राजपत्रांकित प्रथम श्रेणीका कर्मचारी(सहसचिव)को सरुवा गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २२ गते १९:१६

२२ जेठ, काठमाडौं । गृहमन्त्रालयले १८ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ । मन्त्रालयले शुक्रबारको निर्णयअनुसार राजपत्रांकित प्रथम श्रेणीका कर्मचारी(सहसचिव)को सरुवा र पदस्थापन गरेको छ ।

गृहमन्त्रालयले जारी गरेको सरुवा तथा पदस्थापन सूचीअनुसार प्रदीपकुमार कोइरालालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र कृष्ण पौडेललाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशनका पदस्थापन गरिएको छ ।

यस्तै यसअघि जिल्ला प्रशासन कार्यालय सर्लाहीको प्रमुख जिल्ला अधिकारी(सीडीओ) रहेका राजुराज कडरियालाई गृहमन्त्रालयमा सरुवा गर्दा अन्य १५ जना सहसचिवलाई विभिन्न जिल्लाको सीडीओमा सरुवा तथा पदस्थापन गरिएको छ ।

को सहसचिव कहाँ पुगे ?

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?