Comments Add Comment

एमाले – माओवादी पार्टी एकता संयोजन समितिको बैठक स्थगित

फाइल तस्वीर

२८ चैत, काठमाडौं । नेकपा एमाले र माओवादीको पार्टी एकता संयोजन समितिको बैठक फेरि स्थगित भएको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अवस्थताका कारण बैठक स्थगित भएको हो । विवादित विषयहरुमा सहमति खोज्न समितिको बैठक साँझ ५ बजे बोलाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment