२९ चैत, काठमाडौं । आगामी वैशाख २ गतेदेखि मतदाता नामावली संकलन गरिने भएको छ । निर्वाचन आयोगले आगामी बैशाख २ देखि सबै क्षेत्रीय/जिल्ला निर्वाचन कार्यालयहरुमा मतदाता नामावली संकलन गर्ने निर्णय गरेको हो ।
आयोगका अनुसार मतदाताको विवरण अद्यावधिक (नामावली अन्यत्र सार्न, विवरण सच्याउन र नामावलीबाट नाम हटाउन) पनि सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4