+
+

वुमन वियोन्ड बाउन्ड्रीज साहासिक यात्राः दिल्लीदेखि माथिल्लो मुस्ताङसम्म

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २९ गते २०:०८


२९ चैत काठमाडौं । वुमन वियोन्ड बाउन्ड्रीज साहासिक यात्रा दिल्लीदेखि माथिल्लो मुस्ताङसम्म पुगी पुन सोही स्थानमा पुरा हुने भएको छ । यसको लागि महिन्द्राले सातवटा स्कोर्पियो, एक गेटवेर एक थार गाडीहरु प्रदान गरेको छ ।

१३ दिनसम्मको यस यात्रा ७ अप्रिलमा प्रारम्भ भएको थियो र १९ अप्रिलमा सम्पन्न हुनेछ । करिव २० जना सहभागी हुने यस यात्रा २९५० किलोमिटर दुरी पूरा गरी सम्पन्न हुनेछ । यो यात्रा समुन्द्री सतहबाट शुरु भई ४००० मिटरको उचाइसम्म पुग्ने छ ।

वुमन वियोन्ड बाउन्ड्रीज एक भोरल्याण्ड जर्नी हो । यसले महिलाहरुको गतिशीलतालाई आत्मसात गर्दै ग्रामीण महिलाहरुको सशक्तीकरणको लागि विशेष महत्व राख्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?