Comments Add Comment

अष्ट्रेलियामा आर्यन र सपनाको रोमान्स

नायक आर्यन सिग्देल यतिबेला श्रीमतीसहित अष्ट्रेलियामा घुमघाम गरिरहेका छन् । आफ्नो फिल्म कायराको सुटिङ सकिएपछि फुर्सद लिएर उनी त्यहाँ पुगेका हुन् ।

आर्यन र उनकी पत्नी सपना भण्डारीले बिहिबार अष्ट्रेलियामै आफूहरुको विवाहको वाषिर्कोत्सव मनाए । यो जोडीको विवाहको पाचौं वर्ष पुरा भएको छ । उनीहरुले सन्तान भने जन्माएका छैनन् ।

बिहिबार बिहानै सपनाले फेसबुकमा आर्यनलाई वैवाहिक वाषिर्कोत्सवको शुभकामना दिइन् । उनले लेखेकी छिन, Thank you for being there, especially when times get difficult. I love you and always will.
Happy Anniversary Baaaaa .

सपनाले अष्ट्रेलिया घुमघामका केही तस्बिर पनि फेसबुकमा पोष्ट गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment