शनिबार, २ भदौ, २०७५
Ruslan
OnlineKhabar.com
Advertisment
SKIP THIS
Advertisment
SKIP THIS

फिल्ममा बोल्ड, बाहिर सिम्पल बर्षा

अनलाइनखबर


नायिका बर्षा राउतलाई दर्शकले बोल्ड पहिरनमा सार्वजनिक कार्यक्रममा पुगेको खासै भेट्दैनन् । चलचित्रको पर्दामा पनि बर्षा खुलेका पहिरनमा खासै रमाउन चाहन्नन् ।

तर, पनि बर्षा बोल्ड छिन् । बर्षा भन्छिन्-‘म त्यस्ता पहिरनमा खासै सहज महशुश नै गर्दिनँ । यसैले पनि बाहिर म सामान्य पहिरनमा नै हुन्छु ।’

उनले प्रेमी संजोग कोइरालाले त आफूलाई बोल्ड पहिरन लगाउ भन्ने गरेको बताइन् । तर, आफूलाई नै मन नलागेर नलगाएको बर्षाको भनाई छ ।

बर्षासँग गरिएको कुराकानीको भिडियो यहाँ हेर्नुहोलाः

तर, यसपटक भने दर्शकले पर्दामा उनलाई बोल्ड पहिरनमा देख्नेछन् । छायांकन भैरहेको चलचित्र ‘चौका दाउ’मा बर्षाको बोल्ड अवतार देख्न सकिनेछ ।

बर्षाले यस बिषयमा भनिन्-‘चलचित्रमा कथा अनुसार केही बोल्ड हुनु सामान्य हो । यसमा मैले ४ पुरुषलाई आफ्नो सुन्दरता र हट अवतारका कारण माया जालमा पार्ने भूमिका छ । यसैले पनि केही बोल्ड भएकी छु ।’

तस्बिरः शंकर गिरी

२०७५ वैशाख ३० गते १६:३० मा प्रकाशित (२०७५ वैशाख ३१ गते ११:२२मा अद्यावधिक गरिएको)

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

३ प्रतिकृयाहरू प्राप्त
  • Raju लेख्नुहुन्छ    |   २०७५ वैशाख ३१ गते १०:४९

    Kasle Vanch Patali Matra Ramri Vanera malae ta moti Golu nai ramri lagcha….

    5
    0
    Share

  • bishnu chaudhary लेख्नुहुन्छ    |   २०७५ वैशाख ३१ गते १५:२२

    20 choti herisakey , tara ni heri rahana mann lagcha ,sizzling hot babe

    2
    0
    Share

  • gopal लेख्नुहुन्छ    |   २०७५ जेठ ३ गते ९:३८

    I really this photo looking to sexy.

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this