Comments Add Comment

पूर्वफुटबलर मणि शाहको निधन

३१ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान मणिविक्रम शाहको अस्वस्थताका कारण ५१ वर्षको उमेरमा निधन भएको छ ।

कलेजोमा समस्या देखिएपछि आइतबार बेलुका काठमाडौं थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएको उनको उपचारकै क्रममा निधन भएको अस्पताल स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment