७ वैशाख, काठमाडौं । चीनका पर्यटहरुलाई लक्षित गर्दै नेपाल पर्यटन बोर्डले चिनियाँ भाषाको वेबसाइट सञ्चालनमा ल्याएको छ ।
सोमबार देखि सञ्चालनमा आएको यो वेबसाइटमा नेपालका पर्यटकीय गन्तव्यको बारेमा सम्पूर्ण जानकारीहरु राखिएको छ ।
यो वेबसाइटमा पर्यटन बोर्डले नेपालका विभिन्न आकर्षक गन्तव्यको भिडियो र फोटोहरु राखेको छ ।
यो वेबसाइटमा जानको लागि www.welcomenepal.com मा लग-इन गरी चिनियाँ भाषाको वेबसाइट रोज्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4