७ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले आफ्ना वरियता खोसिएकोमा आपत्ति जनाएका छन् ।
सोमबार बसेको केन्द्रीय सचिवालयको बैठकमा खनालले वरियता खोस्ने निर्णयप्रति खेद जनाएका छन् । साथै उनले निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन् ।
एमाले र माओवादी एकता घोषणा हुँदा खनाल चीनमा थिए । उनको वरियता पनि खोसिएको छ । उनी तत्कालीन एमालेमा अध्यक्ष केपी शर्मा ओलीपछिको वरियतामा थिए ।
तर, नेकपामा अध्यक्षद्वय ओली र प्रचण्डपछिको वरियतामा माधवकुमार नेपाल आएका छन् । खनाल त्यसपछि छन् ।
यो पना पढ्नुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4