१ असार, जनकपुरधाम । प्रदेशसभा २ को बजेटमा असहमति जनाउादै प्रमुख पतिपक्षी नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीले संसद अवरोध गरेको छ ।
उनीहरुले संसदमा बजेट टेबुल हुन अवरोध गरेका हुन् । बजेटमा हिन्दी भाषा समावेश गरिएको, मन्त्रीमुखी कार्यक्रम ल्याइएको, निर्वाचन क्षेत्र विकास कार्यक्रममा रकम अपुग भएको भन्दै उनीहरुले संसद अवरुद्ध गरेका हुन् ।
प्रदेश सरकारले निर्वाचन क्षेत्र विकास कार्यक्रममा ७५ लाख रुपैयाँ विनियोजन गरेको छ तर विपक्षीले १ करोड बनाउन माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4