+
+
Shares

सरकारविरुद्ध तरुण दलको प्रदर्शन, हेर्नुस् ७ तस्वीर

चन्द्र आले चन्द्र आले
२०७५ असार १३ गते १८:३९

१३ असार, काठमाडौं । प्रमुख विपक्षी दल कांग्रेसको युवा संगठन तरुण दलले सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

तरुण दलका नेता कार्यकर्ताले रत्नपार्क शान्तिबाटिकामा जम्मा भएर सरकारविरुद्ध प्रदर्शन गरेका हुन् । मुख्य बृद्धि र प्रेस स्वतन्त्रताको हनन गरेको तथा खोको राष्ट्रवादको नारा दिएकाले प्रदर्शन गर्नु परेको तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?