+
+
Shares

४५ हजार घुससहित इन्जिनियर रंगेहात पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ असार २२ गते १६:४१

२२ असार, रौतहट । जिल्ला प्राविधिक कार्यालय रौतहटका इन्जिनियर अजय ठाकुर ४५ हजार घुससहित पक्राउ परेका छन् ।

विजयपुर प्राविको कम्पाउड पर्खाल बनाएबापत भुक्तानी सिफारिसका लागि ठाकुरले सेवाग्राही सँग रकम मागेका थिए ।

उनलाई अख्तियार दुरुपयोग आयोग हेटौंडाको टोलीले रंगेहात पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?