Comments Add Comment

काँडाघारीबाट ११ वर्षीय बालक अपहरित

साङ्केतिक तस्वीर

२१ साउन, काठमाडौं । काँडाघारीबाट ११ वर्ष वर्षीय निशान खड्का अपहरणमा परेका छन् ।

स्थानीय चमेली खड्काकी छोरा निशान आइतबार साँझ घरबाटै अपहरणमा परेका हुन् । अपहरण गर्ने समूहले परिवारसँग करोडौं रुपैयाँ फिरौती माग गरेको छ ।

घटनाको अनुसन्धानका लागि हाल काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेल, भक्तपुर प्रहरी परिसरका एसपी हिमालय श्रेष्ठ लगायत घटनास्थलमा खटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment