मंगलबार, २९ साउन, २०७५
OnlineKhabar.com
Suzuki

नेकपा अध्यक्ष प्रचण्ड भदौ तेस्रो साता भारत जाने

Suzuki
अनलाइनखबर

फाइल तस्वीर

२५ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भदौ तेस्रो साता भारत भ्रमणमा जाने भएका छन् ।

उनी पाँच दिने भ्रमणका क्रममा भदौ २२ गते अर्थात सेप्टेम्बर ७ तारिखमा भारत जानेछन् । नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले हालै मात्र भ्रमणको निम्तो दिएका छन् ।

भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

त्यस्तै उनी सेप्टेम्बर अन्तिम साता चीन जाने तयारी छ । यद्यपि औपचारिक पत्र आउन बाँकी छ । चिनियाँ राष्ट्रपति सी जिनपिङङसँग भेटवार्ता गर्ने गरी उनी चीन जाने तयारीमा छन् ।

२०७५ साउन २५ गते १५:३६ मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

४ प्रतिकृयाहरू प्राप्त
  • अध्यक्ष (बरिष्ट) अखिल नेपाल लम्पसार सघ (उत्तर दक्षिण दुवै) केरुङ्ग - रक्सौल, हाल: काठमाण्डू लेख्नुहुन्छ    |   २०७५ साउन २५ गते १६:१३

    साह्रै राम्रो कुरा हो म अत्यन्त खुसि भए र मेरो खुसिको सिमानै रहेन ।
    नेकपाक वरिष्ठ अध्यक्षको महान पार्टी एकीकरण पछिको पहिलो अत्यन्तै ठुला मित्र रास्ट्रको राजकीय भ्रमणमा निस्केको महान खुसियाली देश भर पाँच दिन सार्बजनिक बिदा दिइयोस ।
    स्वागत द्वार रेड़कार्पेट सबै तयार छन, वहांको यस भ्रमणले दुइ देश को सम्बन्ध धेरै माथि उठछ ।

    2
    0
    Share

  • ra लेख्नुहुन्छ    |   २०७५ साउन २५ गते १६:१६

    Trojan Horse of India… 😀 😀 … Mero ghar ko kukura vanda ni bafadar rahexa chor

    3
    0
    Share

  • Nabin लेख्नुहुन्छ    |   २०७५ साउन २५ गते १६:४६

    AB KP OLi Ko Mutuko Dhadkan Badne Bhayechha.

    3
    1
    Share

  • सुनिल उपाध्याय लेख्नुहुन्छ    |   २०७५ साउन २५ गते १७:३७

    भ्रमणलाई राष्ट्रको हितमा प्रयोग गर्नुहोस् /अग्रिम शुभयात्रा/

    1
    1
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this