Comments Add Comment

मेरो सम्झौता छ, म पेरिसमै बस्छुः नेइमार

१२ भदौ, काठमाडौं । रियल मड्रिडले नेइमारलाई भित्र्याउन लगातार प्रयास गरिरहे पनि पेरिस सेन्ट जर्मेनका फर्वाडले भने फ्रान्सेली क्लब नछाड्ने बताएका छन् । क्रिष्टियानो रोनाल्डोले क्लब छाडेपछि रियलले ब्राजिलियन फवार्डलाई बेर्नाबाउ ल्याउन चाहेको छ ।

पीएसजीसँग मैले सम्झौता गरेको छु र म पेरिसमै बस्छु, भविश्यबारे सोधिएको प्रश्नमा नेइमारले भने ।

बार्सिलोना आएका उनले आफ्नो पूर्व क्लबको भ्रमण गर्दै पूर्वटिममेटहरुसँग कुराकानी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment