+
+

रियल मड्रिड फर्किए मारियानो

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १४ गते १०:४२

१४ भदौ, काठमाडौं । डोमिनिक रिपब्लिकका स्ट्राइकर मारियानो रियल मडि्रड फर्किएका छन् । फ्रेन्च क्लब लायन गएको १४ महिनापछि नै मारियाना ३३ मिलियन युरोमा पुनः मड्रिड आएका हुन् ।

रियल मड्रिडले पुनः किन्ने विकल्प खुला गरेपछि मारियानोले बेर्नाबाउसँग ५ वर्षको सम्झौता गरेका छन् ।

स्पेनमा जन्मिएका मारियानाले रियल मड्रिडको सी, बी हुँदै पहिलो टिमबाट खेलेका थिए । तर, जुन २०१७ मा ८ मिलियनमा लायन गए । त्यहाँ उनले ४३ खेल खेल्दै २० गोल गरेका छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १०, बुधबार
0 - 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?