+
+

स्वयम्भूबाट समातिए गुन्डा नाइके बाघे

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ २१ गते १७:४३

२१ भदौ, काठमाडौं । महानगरीय प्रहरी परिसर, काठमाडौंले गुन्डा सुकबहादुर तामाङ उर्फ बाघेलाई पक्राउ गरेको छ ।

उनलाई गुन्डागर्दीमा संलग्न भएको आरोपमा काठमाडौंको स्वयम्भूबाट पक्राउ गरिएको हो ।

त्यहाँका सर्वसाधारणलाई धम्की दिएर रकम असुली गरेको आरोपमा उनलाई पक्राउ गरिएको परिसरले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?