Comments Add Comment

गुल्मीको तीजः महिलासँगै पुरूषले मर्काए कम्मर (फोटो फिचर)

२७ भदौ, गुल्मी । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज पर्व गुल्मीमा पनि बिशेष कार्यक्रममका साथ मनाएका छन् । तीज पर्वको अवसरमा जिल्लाका बिभिन्नि स्थानमा तीजका बिशेष मेला तथा प्रतियोगितासमेत भए ।

तीज पर्वको अवसरमा गुल्मीको सदरमुकाम तम्घासलगायत जिल्लाका बिभिन्न स्थानमा कार्यक्रमहरु सम्पन्न भएका छन् । तीज कार्यक्रममा महिलासँगै पुरूषहरू पनि कम्मर मर्काइमर्काइ नाचेका थिए ।

हेरौं गुल्मीको तीजका केही दृश्यहरुः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment