Comments Add Comment

‘विषाक्त’ मदिरा सेवन गर्दा मलेसियामा चार नेपालीको मृत्यु

२ असोज, क्वालालम्पुर । विषाक्त मदिरा सेवन गर्दा मलेसियामा चार नेपालीसहित ७ जनाको मृत्यु भएको छ ।

कमाण्डर डाटुक माज्लान मानसोरका अनुसार मृत्यु हुनेमा चार नेपाली, एक मलेसियन, एक बंगलादेशी र एक भारतीय नागरिक छन् ।

१६ जना अस्पताल भर्ना भएका छन् । उनीहरु मध्ये १३ नेपाली छन् । ‘मृत्यु भएकाहरुको पोष्टमार्टम रिपोर्ट पर्खिरहेका छौं’ कमाण्डर मानसोरले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment