+
+
Shares

काठमाडौंमा दशैं मानेर फर्किनेको लर्को (९ तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ५ गते १९:१८

५ कात्तिक, काठमाडौं । हिन्दू नेपालीहरुको ठूलो पर्व दशैं मनाउन आफ्नो घर र आफन्तकोमा पुगेकाहरु धमाधम काठमाडौं फर्किरहेका छन् ।

दशैंको टीका लगाएर काममा फर्किनेहरुको कारण काठमाडौं भित्रने मुख्य नाका कलंकी, कोटेश्वरमा सर्वसाधारणको ठूलो भीड लागेको छ ।

बसबाट झोलासहित सामान झार्ने र अर्को गाडी खोजेर गन्तव्यसम्म पुग्नेहरुका कारण कलंकी, कोटेश्वर क्षेत्र दिनभरजसो व्यस्त बनेको थियो ।

हेर्नुहोस् तस्वीरहरु 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?