Comments Add Comment

दैलेखमा भूकम्पको धक्का

६ कात्तिक, काठमाडौं । दैलेखमा दुई घन्टाको अन्तरमा दुई भूकम्प गएका छन् ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दैलेखमा सोमबार राति १२ः३१ बजे ३.९ म्याग्निच्यूड र मंगलबार बिहान १ः४० बजे ३.८ म्याग्निच्यूडको भूकम्प गएको हाे ।

यसअघि गत असोज २० गते दैलेख केन्द्रबिन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसको अघिल्लो दिन असोज १९ गते दैलेखमै केन्द्रबिन्दु भएर दुईपटक ४ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रकाे भूकम्प सूचीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment