+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

मलाइकालाई भेट्न इटली पुगे अर्जुन, ‘लभ’को अर्थ के ?

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ७ गते १२:१५

बलिउडकी चर्चित आइटम गर्ल मलाइका अरोरा खान आफ्नो व्यक्तिगत जीवन र हट फिगरका कारण सधै नै चर्चामा रहन्छिन् । मलाइका अरोरा खान गतबर्ष अभिनेता अरवाज खानसँग डिभोर्स गरेर एक्लै बस्दै आइरहेकी छिन् ।

उनै, मलाइकाले आफ्नो जन्मदिन इटालीमा मनाएकी छिन् । तर, इटालीमा उनले एक्लै जन्मदिन मनाइनन् । उनले, आफ्नो ट्विटरमा शेयर गरेको एक तस्बिरमा ‘लभ’को अर्थ बर्णन गरिएको छ । उनले, कुनै स्थानमा आफूले नसोचेको प्रेम पाउने गरेको समेत खुलासा गरेकी छिन् ।

भारतीय मिडियाले मलाइकाको ‘लभ’को रुपमा नायक अर्जुन कपुर रहेको उल्लेख गरेका छन् । किनकी, चलचित्र ‘नमस्ते लण्डनमा’ रिलिज भएपछि मलाइकालाई भेट्न अर्जुन पनि इटाली पुगेका छन् । अर्जुनकै कारण अरवाज र मलाइकाको डिभोर्स भएको चर्चा अझै पनि बलिउडमा सुन्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?