+
+

पद्मरत्न तुलाधर अस्पताल भर्ना

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ९ गते २०:२०

९ कात्तिक, काठमाडौं । मानवअधिकारवादी नेता पद्मरत्न तुलाधर अस्पताल भर्ना भएका छन् ।

स्वास्थ्यमा समस्या आएपछि उनलाई शुक्रबार साँझ माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको हो । उनलाई आईसीयूमा राखिएको छ ।

चिकित्सकहरुका अनुसार तुलाधरलाई मस्तिष्कघात भएको हो । तर, उनी होसमै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?