+
+
Shares

सशस्त्र प्रहरी प्रवक्तामा डिआईजी श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर २ गते १५:३४

२ मंसिर, काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रवक्तामा प्रहरी नायब महानिरीक्षक (डिआईजी) सुरजकुमार श्रेष्ठ नियुक्त भएका छन् । यसअघि डिआईजी बाबुराम पाण्डे सशस्त्र प्रहरी प्रवक्ता थिए ।

नवनियुक्त प्रवक्ता श्रेष्ठलाई मोबाइल नम्बर ९८५१२७२००७ मा सम्पर्क गर्न सकिने छ ।

संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु लगाएतका विभिन्न सूचनाहरु प्रवाह गर्ने जिम्मेवारी उनलाई दिइएको सूचना शाखाका डीएसपी अजय छतकुलीले जानकारी दिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?