Comments Add Comment

महोत्तरीबाट भारत लैजादै गरेको रक्सी बरामद

२ मंसिर, महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका-३ हुँदै भारतको भिठामोड लैजादै गरेको सोफी (रक्सी) प्रहरीले बरामद गरेको छ ।

६ वटा बारामा हालेर अवैध रुपमा लैजादै गरेको ५४० बोत्तल सोफी बरामद गरिएको रौतहट प्रहरीले जानकारी दिएको छ ।

बरामद गरिएको रक्सी आवश्यक कारबाहीको लागि रानतरिक राजस्व कार्यालय जनकपुर पठाइने प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment