+
+
Shares

‘सुश्री सम्पत्ती’को फस्टलुकमा सारासँग सलोन र विनोद

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ३ गते १५:५८

२ वटा गीत रिलिज पश्चात चलचित्र ‘सुश्री सम्पत्ती’को फस्टलुक सार्वजनिक गरिएको छ । यो चलचित्र मंसिर २८ गतेबाट रिलिज हुँदैछ । चलचित्रको सार्वजनिक पोष्टरमा सलोन बस्नेत, सारा सिर्पाली र विनोद न्यौपानेलाई देखाइएको छ । चलचित्रको मुख्य भूमिकामा यी तिन कलाकारको अभिनय छ ।

‘अधकट्टी’ निर्देशन गरेका सुव्रतराज आचार्यले यो चलचित्रको निर्देशन गरेका हुन् । चलचित्रमा राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतको मुख्य भूमिका छ भने नायिका प्रियंका कार्कीले एउटा गीतमा आइटम नृत्य गरेकी छिन् ।

रमेश त्वायना प्रस्तुतकर्ता रहेको चलचित्रको कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् । चलचित्रमा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकारको लगानी छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?