Comments Add Comment

मङ्सिर १५मा ‘National Equestrian Championships’ हुने

१० मंसिर, काठमाडैं । Nepal Equestrian Association को आयोजना, नेपाल खेलकुद परिषद र Nepal Cavalry को संयुक्त प्रयासमा 5Th National Equestrian Championships मङ्सिर १५ गते टुडिँखेलमा हुने भएको छ । पत्रकार सम्म्लन गरेर NEF का अध्यक्ष Mr. Rabi Rajkarnikar ले यो जानकारी गराएका हुन् ।

कार्यक्रमको मुख्य अतिथिका रुपमा नेपाली सेनाका प्रधान सेनापति पुर्णचन्द्रथापाको उपस्थिती रहेको थियो।

कार्यक्रमको मुख्य प्रायोजकJawalakhel Group of Industries अन्तर्गत राज ब्रुअरीको Warsteiner Premium German Beer रहेको छ।

प्रतियोगिताअन्तर्गत ५ वटा बिधा मध्ये Horse Tent Pegging Competition मा प्रथम, द्दितिय र तृतियले क्रमश २००००, १५०००र १००००पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment