+
+
Shares

मिलन र कमलको मोडलिङमा ‘मन रेशम’

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर १६ गते १२:४६

गायिका मिलन नेवारले आफ्नै आवाजमा समावेश ‘मन रेशम’ बोलको गीतमा अभिनय पनि गरेकी छिन् । आफ्नो गीतमा आफै मोडलिङ गर्न थालेकी मिलनले यसपटक गीतमा शब्द पनि कोरेकी छिन् । यो गीतमा उनलाई कमल खत्रीले आवाजमा साथ दिएका छन् । कमलले नै यो गीतमा संगीत भरेका छन् ।

गायिका अमात्यले अब आफूले मिलन नेवारको नाममा गीत सार्वजनिक गर्ने बताइन् । यो गीतको भिडियोलाई राजेश पुमा राइले निर्देशन गरेका हुन् । भिडियोमा हरि हुमागाँइको छायांकन, विकास दाहालको सम्पादन छ । यो गीत ‘मिलन २’ एल्बममा समाबेश छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?