+
+
Shares

नेपाल टेलिकमको नेटवर्कमा समस्या

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर १६ गते १७:११

१६ मंसिर, काठमाडौं । नेपाल टेलिकमको नेटवर्कमा सेवामा समस्या देखिएको छ ।

सुन्धाराको अप्टिकल फाइबर काटिएपछि टेलिकमको नेटवर्कमा फोन नलाग्ने, आफैं काटिने जस्ता समस्या देखिएका छन् ।

दिउँसो २ बजे यता काठमाडौंमा टेलिकमको नेटवर्कमा समस्या आएको प्रवक्ता प्रतिभा वैद्धले जानकारी दिइन् ।

उनका अनुसार अहिले फाइबर मर्मतको काम भइरहेको छ । ‘मर्मतको काम भइरहेको छ, केहीबेरपछि समस्या हट्छ’, उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?