+
+
Shares

१ लाख घुससहित सह-सचिव पौडेल पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर १६ गते १८:३७

१६ मंसिर, काठमाडौं । गण्डकी प्रदेशका स्वास्थ्य निर्देशनालय प्रमुख डा. तारानाथ पौडेल घुससहित पक्राउ परेका छन् ।

आइतबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १ लाख रुपैयाँ घुस लिँदालिँदै पौडेललाई पक्राउ गरेको हो ।

आयोगका प्रवक्ता एवं सह-सचिव रामेश्वर दंगालले अनलाइनखबरलाई दिएको जानकारी अनुसार उनले अहेबको अन्तरवार्तामा पास गराइदिने भन्दै घुस रकम माग गरेका थिए ।

थप अनुसन्धान भइरहेको दंगालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?