+
+
Shares

सरकारद्वारा साना किसानको ऋण मिनाहा

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर २७ गते १६:२२

२७ मंसिर, काठमाडौं । सरकारले साना किसानहरुको ऋण मिनाहा गरेको छ । साना किसानहरुले तत्कालिन साझा सहकारीहरुबाट लिएको ऋण मिनाहा गर्ने निर्णय सोमबारको मन्त्रिपरिषद बैठकले गरेको हो ।

बिहीबार निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले यस्ता ऋण सरकारले तिरिदिने बताएका हुन् ।

उक्त सहकारीमार्फत साना किसानहरुले लिएको ऋण २९ करोडभन्दा बढी र ब्याज एक अर्बभन्दा बढी पुगिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?