+
+

सांग्रिला डेभलपमेन्ट बैंक र एशियन लाइफ इन्स्योरेन्सबिच बैंकास्योरेन्स सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ ११ गते ६:५६

११ माघ, काठमाडौं ।  सांग्रिला डेभलपमेन्ट बैंक र एशियन लाइफ इन्स्योरेन्स कम्पनीबिच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र ईन्स्योरेन्सको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुुसार बैंकका कर्मचारी, सेयरधनी समुह र ग्राहकहरुले बैंकको हाल संचालनमा रहेका ७७ वटै शाखाबाट एशियन लाइफ ईन्स्योरेन्स कम्पनीले प्रदान गर्ने जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवा सहज र सरल रुपले लिन सक्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?