Comments Add Comment

गल्फ इन्डस्ट्रियल टेक्निकल मिट सकियो

२७ माघ, काठमाडौं । नेपाल ल्युब आयल लिमिटेडले हालै गल्फ इन्डस्टि्रयल टेक्निकल मिट २०१९ भैरहवामा सम्पन्न गरेको छ । होटल बोधि रेड सनमा आयोजना गरिएको यस कार्याक्रममा बीटूबी ग्राहक चेनता तथा प्रोडक्ट पोर्टफोलियो सम्बन्धी छलफल गरिएको थियो ।

बीटूबी ग्राहकहरुमा सिमरा र बीरगंज आसपासका विभिन्न सिमेन्ट तथा स्टिल उद्योगहरुको सहभागीता थियो । नेपाल ल्युब आयलका ब्राण्ड तथा मार्केटिङ्ग म्यानेजर प्रद्यूम्न न्यौपानेका आनुसार प्रोडक्ट पोर्टफोलियो सम्बन्धी चेतना वृद्धि गर्ने , प्राविधिक रुपमा औद्योगिक उपकरण तथा प्रविधिको अध्यावधिक गर्ने,र बजारका विद्यमान समस्या एवं तिनको निराकरण ग गर्ने उद्देश्यले कार्यक्रम भएको हो ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment