Comments Add Comment

यू-२१ राष्ट्रिय टिमको घोषणा

२९ माघ, काठमाडौं । भारतको गुवाहाटीमा हुने यू-२१ नर्थ इष्ट फुटबल च्याम्पियनसिपको लागि २० सदस्यीय नेपाली फुटबल टिमको घोषणा भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज (मंगलबार) टिमको घोषणा गरेको हो । प्रतियोगिता यही फेब्रुअरी १९ देखि २८ तारिखसम्म भारतको गुवाहाटीमा हुँदैछ ।

नेपाली यू-२१ राष्ट्रिय टिम

गोलकिपर : सोजित गुरुङ, विष्णु कुमार केसी, सूर्या अधिकारी

डिफेन्डर : राजन गुरुङ, अशिम भुसाल, विश्वास उदास, रन्दीप पौडेल, गौतम श्रेष्ठ, छिरिङ गुरुङ

मिडफिल्डर : अनिल महर्जन, अरिक विष्ट, मनिष थापा, मिक्चेन तामाङ, नितिन थापा, अभिषेक रिजाल, शिशिर लेखी

फरवार्ड : रेजिन सुब्बा, राजिव लोप्चन, धिरज श्रेष्ठ, प्रेजिन तामाङ

बैकल्पिक खेलाडी :

अभिषेक बराल, सनिस श्रेष्ठ, अरुज सिंह र ऋतिक खड्का

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment