
५ फागुन, काठमाडौं । चेकिङमा खटिएका प्रहरीलाई घुस दिने दुईजना टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी बृत्त कालीकमाटीबाट खटिएको प्रहरी टोलीले चेकिङका क्रममा बल्खुबाट बा४ख ६७७१ र बा३ख ६५६८ नम्बरको टिपरका चालक २३ वर्षे ओमबहादुर कार्की र २४ वरषीय लक्ष्य पन्तलाई नियन्त्रणमा लिएको हो ।
शनिबार राति करिब १ बजे चेकजाँचका क्रममा काजपत्र नभेटिपछि मिलाइदिन भन्दै उनीहरुले दुईवटा टिपरको ५०० रुपैयाँ घुस दिएको प्रहरीले दावी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4