+
+
Shares

दाङमा नेकपा नेतृ शान्ता चौधरी बेहोस

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २८ गते १३:३२
Photo Credit : दीपक बोहरा/रासस

२८ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीकी नेतृ तथा संसदीय दलकी सचेतक शान्ता चौधरी गृह जिल्ला दाङमा बेहोस भएकी छन् । तुल्सीपुरस्थित उच्च सरकारी वकिल कार्यालयको भवन उद्घाटन कार्यक्रममा उनी बेहोस भएकी हुन् ।

बेहोस भएपछि उनलाई राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको थियो । उपचारपछि उनको होस खुलेको छ ।

उच्च सरकारी वकिल कार्यालय उद्घाटन महान्यायाधीवक्ता अग्नि खरेलले गरेका थिए । कार्यक्रममा सांसद चौधरीले पनि मन्तव्य राखेकी थिइन् । उनी मन्तव्य राखेर सिटमा फर्किएपछि उनी बेहोस भएकी हुन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?